काठमाडौँ- हर्कराज राई नेतृत्वको श्रम संस्कृति पार्टी, नेपालले बुधवार पनि प्रतिनिधि बैठकमा पर्चासहित अवरोध गरेको छ ।
बुधवार बसेको प्रतिनिधि सभा बैठकमा पनि सो पार्टीका सबै सांसदहरुले बैठकको सुरुमै उठेर अवरोध गरेका हुन् । सरकार र प्रधानमन्त्री बालेन्द्र साह संसदप्रति उत्तरदायी नभएको भन्दै सो पार्टीले पर्चासहित संसद बैठकमा अवरोध पुर्याउँदै आएका छन् ।
प्रकाशित: ६ जेठ २०८३ ११:५८ | Wednesday, May 20, 2026
प्रतिक्रिया




