प्रस्तावित प्रधानन्यायाधीश डा‍.शर्माको संसदीय सुनुवाइ (तस्बिरहरू)

हिमाल प्रेस ५ जेठ २०८३ १४:५१ | Tuesday, May 19, 2026
16
SHARES
प्रस्तावित प्रधानन्यायाधीश डा‍.शर्माको संसदीय सुनुवाइ (तस्बिरहरू)

काठमाडौँ- संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीश पदका लागि प्रस्तावित डा.मनोज कुमार शर्माको सुनुवाइ गरेको छ। समितिका अनुसार संसदीय सुनुवाइ समितिको कार्यविधि, २०८३ को दफा १९ बमोजिम सुनुवाइ प्रक्रिया अघि बढाएको छ।

समितिका सचिव तुलबहादुर कँडेलका अनुसार प्रस्तावित प्रधानन्यायाधीश डा.शर्माको सुनुवाइ आज दिउँसो १:३० बजेदेखि जारी छ।

सुनुवाइ कार्यक्रम सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको सभाकक्ष, भवन नम्बर–१, कोठा नम्बर–४११ मा आयोजना भएको छ।

तस्बिरहरू

प्रकाशित: ५ जेठ २०८३ १४:५१ | Tuesday, May 19, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast