काठमाडौँ- कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (मंगलबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।
कालिमाटीमा आज ठूलो भारतीय गोलभेँडा ८०, सानो लोकल गोलभेँडा ६०, रातो आलु लाम्चो २७, भारतीय सुकेको प्याज ३६, लोकल गाँजर ५५, लोकल बन्दा ३०, स्थानीय काउली ३९, लाम्चो भन्टा ३६, डल्ले भन्टा ५१, हाइब्रिड मुला १७ रुपैयाँ प्रतिकिलो छ।
तनेबोडी ५२, मकै बोडी ७५, करेला ६५, लौका ४३, घिरौँला ४३, लोकल परबल ५६, हरियो डल्ले फर्सी ३२, पाकेको फर्सी ५५, कन्य च्याउ १५०, डल्ले च्याउ ३६०, कुरिलो ३००, ब्रोकाउली ९६ रुपैयाँ प्रतिकिलो छ।
तनेबोडी ६३, मकै बोडी ७५, करेला ६०, लौका ४५, घिरौँला ४०, लोकल परबल ५७, हरियो डल्ले फर्सी ३५, पाकेको फर्सी ५५, कन्य च्याउ १४५, डल्ले च्याउ ३८२, कुरिलो ३२५, ब्रोकाउली १०७ रुपैयाँ प्रतिकिलो थियो।





