राष्ट्रियसभाको बैठक पनि बस्दै

हिमाल प्रेस ४ जेठ २०८३ ९:२४ | Monday, May 18, 2026
16
SHARES
राष्ट्रियसभाको बैठक पनि बस्दै

काठमाडौँ- आज राष्ट्रियसभाको बैठक पनि बस्दैछ। राष्ट्रियसभाको बैठक सोमबार दिउँसो सवा १ बजेदेखि सुरु हुने संसद् सचिवालयले जनाएको छ। राष्ट्रियसभामा पनि आज विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल सुरु हुने संघीय संसद् सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेयले जानकारी दिए।

प्रतिनिधि सभाको बैठक पनि सोमबार बिहान ११ बजेदेखि सुरु हुँदैछ।

प्रकाशित: ४ जेठ २०८३ ९:२४ | Monday, May 18, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast