काठमाडौँ- नेपाल प्रहरीका १४९ जना प्रहरी नायब उपरीक्षक (डीएसपी)हरूको एकसाथ सरुवा गरिएको छ।
नेपाल प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास शाखाले सूचना जारी गरी १४९ डीएसपीलाई विभिन्न स्थानमा सरुवा गरिएको जानकारी गराएको हो।



प्रकाशित: २ जेठ २०८३ ८:११ | Saturday, May 16, 2026
प्रतिक्रिया




