काठमाडौँ- प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ।
सदनमा विपक्षी दलको अवरोध कायम रहेपछि सभामुख डिपी अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गरिएको जानकारी गराएका हुन्।
प्रकाशित: ३० वैशाख २०८३ १३:२२ | Wednesday, May 13, 2026
प्रतिक्रिया



