विपक्षीको अवरोधले सदन १५ मिनेटलाई स्थगित

हिमाल प्रेस ३० वैशाख २०८३ १३:२२ | Wednesday, May 13, 2026
विपक्षीको अवरोधले सदन १५ मिनेटलाई स्थगित

काठमाडौँ- प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ।

सदनमा विपक्षी दलको अवरोध कायम रहेपछि सभामुख डिपी अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गरिएको जानकारी गराएका हुन्।

प्रकाशित: ३० वैशाख २०८३ १३:२२ | Wednesday, May 13, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast