सुर्खेत- सुर्खेतका भूमिहीन सुकुम्बासी, अव्यवस्थित बसोबासीहरू सडकमा उत्रिएका छन्। सरकारले देशैभर अतिक्रमित सरकारी जग्गा खाली गराउन लिएको नीतिको विरोध गर्दै उनीहरू शुक्रबार सडकमा आएका हुन्।
उनीहरूले आफूहरूलाई वैकल्पिक उपाय विनै घरवारिबहीन बनाउने सरकारी कदमको आलोचना गरेका छन्।
उचित व्यवस्थापन, लालपुर्जा तथा सुरक्षित बसोबासको ग्यारेन्टी नगरी डोजर प्रयोग गरेर हटाउन खोजिएको भन्दै आन्दोलनमा उत्रिनुपरेको उनीहरूको भनाइ छ।
प्रकाशित: २५ वैशाख २०८३ १६:०९ | Friday, May 8, 2026
प्रतिक्रिया



