फाइल तस्बिर
काठमाडौँ- नेपाली कांग्रेसले सोमबार (वैशाख २१ गते)का लागि केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ।
पार्टीले ललितपुरको सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा बस्ने गरी कार्यसम्पादन समितिको बैठक बोलाएको हो ।
केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी र सदस्यहरूलाई उपस्थितिका लागि अनुरोध गरिएको छ ।
प्रकाशित: २० वैशाख २०८३ ७:५१ | Sunday, May 3, 2026
प्रतिक्रिया



