कांग्रेसको कार्यसम्पादन समिति बैठक सोमबार

हिमाल प्रेस २० वैशाख २०८३ ७:५१ | Sunday, May 3, 2026
16
SHARES
कांग्रेसको कार्यसम्पादन समिति बैठक सोमबार फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसले सोमबार (वैशाख २१ गते)का लागि केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ।

पार्टीले ललितपुरको सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा बस्ने गरी कार्यसम्पादन समितिको बैठक बोलाएको हो ।

केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी र सदस्यहरूलाई उपस्थितिका लागि अनुरोध गरिएको छ ।

प्रकाशित: २० वैशाख २०८३ ७:५१ | Sunday, May 3, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast