हवाई यात्रामा यात्रुले लैजान खोजेका प्रतिबन्धित सामग्री नष्ट

हिमाल प्रेस १६ वैशाख २०८३ १८:१४ | Wednesday, April 29, 2026
12
SHARES
हवाई यात्रामा यात्रुले लैजान खोजेका प्रतिबन्धित सामग्री नष्ट

काठमाडौँ- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले विमानस्थलबाट प्रस्थान गर्ने यात्रुले लैजान खोजेका सुरक्षा दृष्टिकोणले निषेधित एवं कानुनले प्रतिबन्धित सामग्री आज नष्ट गरेको छ।

गत चैत ३० देखि यही वैशाख १५ गतेसम्म यात्रामा छुटेका, बेवारिसे अवस्थामा फेला परेका लाइटर, मदिरा, कैची, घ्यु, मसलालगायत सामग्री विमानस्थजको डम्पिङ क्षेत्रमा नष्ट गरेको कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालले जानकारी दिए।

प्रकाशित: १६ वैशाख २०८३ १८:१४ | Wednesday, April 29, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast