मनोहरामा बिहानैदेखि १७ वटा डोजर परिचालन

हिमाल प्रेस १४ वैशाख २०८३ १०:४४ | Monday, April 27, 2026
16
SHARES
मनोहरामा बिहानैदेखि १७ वटा डोजर परिचालन

काठमाडौँ- राजधानीका सुकुमबासी बस्तीमा आज पनि डोजर चलाइएको छ । अतिक्रमित सार्वजनिक जग्गा खाली गराउन डोजर परिचालन गरिएको हो । गैरीगाउँस्थित सुकुमबासी बस्तीमा सोमबार बिहानदेखि दुई वटा डोजर परिचालन गरिएको छ ।

भक्तपुरस्थित मनोहरा सुकुमबासी बस्तीमा १७ वटा डोजर परिचालन गरी घर–टहर भत्काइँदै छ ।

प्रकाशित: १४ वैशाख २०८३ १०:४४ | Monday, April 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast