काठमाडौँ- काठमाडौँको थापाथलीस्थित सुकुम्बासी बस्तीमा डोजर पुगेको छ। त्यहाँ रहेको अव्यवस्थित बस्ती खाली गर्न डोजर पुगेको हो। अबको केही समयपछि सुकुम्बासी बस्तीमा डोजर चल्ने प्रहरीले जनाएको छ।

प्रकाशित: १२ वैशाख २०८३ ८:१४ | Saturday, April 25, 2026
प्रतिक्रिया




