रवि लामिछानेले फिर्ता गरे राहदानी

हिमाल प्रेस १५ माघ २०७९ १७:०४ | Sunday, January 29, 2023
रवि लामिछानेले फिर्ता गरे राहदानी फाइल तस्बिर

काठमाडौँ- निवर्तमान गृहमन्त्री रवि लामिछानेले निष्क्रिय भएको नागरिकता प्रयोग गरी बनेको राहदानी पनि सरकारलाई फिर्ता गरेका छन्। आज आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट निष्क्रिय राहदानी पुन:प्राप्ति गरेलगत्तै लामिछानेले राहदानी विभाग पुगेर राहदानी फिर्ता गरेका हुन्।

निष्क्रिय रहेको नागरिकताबाट उनले सन् २०१५ मा नेपाली राहदानी लिएका थिए। सोही राहदानी उनले आज फिर्ता गरे।

रवि लामिछानेको पुरानै नागरिकता कायम

 

प्रकाशित: १५ माघ २०७९ १७:०४ | Sunday, January 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast