रवि लामिछानेको पुरानै नागरिकता कायम

काठमाडौँ- निवर्तमान उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेको नेपाली नागरिकता पुन: कायम भएको छ। लामिछानेले आज आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौँ पुगेर पुरानो नागरिकता कायम गराउन निवेदन दिएका थिए। जिल्ला प्रशासन कार्यालयले लामिछानेलाई पुरानै नागरिकताको आधारमा प्रतिलिपि दिएको छ। उनी कडा सुरक्षा घेराबीच प्रशासन कार्यालय पुगेका थिए। सर्वोच्च अदालतको संवैधानिक इजलासले शुक्रबार लामिछानेको पुरानो नागरिकता कायम … Continue reading रवि लामिछानेको पुरानै नागरिकता कायम