‘हाङयुगजुनिता राष्ट्रिय पुरस्कार’ सुन्दर कुरुपलाई

हिमाल प्रेस २ वैशाख २०८३ ११:०३ | Wednesday, April 15, 2026
18
SHARES
‘हाङयुगजुनिता राष्ट्रिय पुरस्कार’ सुन्दर कुरुपलाई

काठमाडौँ- हाङयुगजुनिता फाउन्डेसनले यस वर्षको ‘हाङयुगजुनिता राष्ट्रिय पुरस्कार’ साहित्यकार सुन्दर कुरुपलाई प्रदान गर्ने घोषणा गरेको छ । फाउन्डेसनले प्रेस विज्ञप्ति जारी गर्दै उक्त पुरस्कार यहि वर्षदेखि वितरण सुरु गर्न लागिएको जनाएको हो।

पुरस्कार राशि ५० हजार रुपैयाँसँगै कदर पत्र छ । ‘इलाम साहित्य महोत्सव’ उद्घाटन सत्रमा वितरण गरिने छ। पुरस्कारहरू वैशाख १८ गते आयोजना हुने ‘इलाम साहित्य महोत्सव’को उद्घाटन सत्रमा प्रदान गरिनेछ । महोत्सव वैशाख १८ र १९ गते इलाम नगरपालिकाको गौतम बुद्ध सभागृहमा आयोजना हुँदैछ ।

प्रकाशित: २ वैशाख २०८३ ११:०३ | Wednesday, April 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast