काठमाडौँ- कलाकार सागर लम्साल (बले) पक्राउ परेका छन्। उनलाई प्रहरीले काठमाडौँको बूढानीलकण्ठबाट नियन्त्रणमा लिएको काठमाडौँ प्रहरी परिसर स्रोतले हिमाल प्रेसलाई जानकारी दियो।
उनीमाथि एक कलाकारले जर्बजस्ती करणीको आरोप लगाएकी छन्।
प्रकाशित: २१ चैत २०८२ ९:०८ | Saturday, April 4, 2026
प्रतिक्रिया




