दाङको घोराही उपमहानगरपालिका–१५ स्थित मित्रनगर टोलकी स्थानीय राजेश्वरी चौधरीले चलाउँदै गरेको स्कुटीमा देखिएको विषालु गोमन सर्प। उक्त सर्पलाई स्थानीय उद्धारकर्ताले जीवितै उद्धार गरी डिभिजन वन कार्यालय घोराहीमा बुझाएका छन् । तस्बिर : कुलदीप न्यौपाने /रासस
प्रकाशित: १७ चैत २०८२ ११:०३ | Tuesday, March 31, 2026
प्रतिक्रिया




