काठमाडौँ- नेकपा एमालेले सचिवालय बैठक आह्वान गरेको छ। पार्टी कार्यालय च्यासलमा आज बिहान ११ बजे सचिवालय बैठक आह्वान गरिएको हो।
बैठकमा अध्यक्ष केपी शर्मा ओली पक्राउपछिका पार्टीका रणनीति र अन्य विषयमा छलफल हुने बताइएको छ।
प्रकाशित: १७ चैत २०८२ ८:०८ | Tuesday, March 31, 2026
प्रतिक्रिया




