सरकारलाई सकारात्मक र रचनात्मक काममा सहयोग रहन्छ : प्रचण्ड

हिमाल प्रेस १२ चैत २०८२ १६:५३ | Thursday, March 26, 2026
16
SHARES
सरकारलाई सकारात्मक र रचनात्मक काममा सहयोग रहन्छ : प्रचण्ड

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नयाँ सरकारलाई सकारात्मक र रचनात्मक काममा सहयोग रहने बताएका छन्।

नवनिर्वाचित सांसदहरूको शपथग्रहणपछि सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै प्रचण्डले रास्वपालाई शुभकामना दिदै नयाँ सरकारलाई सकारात्मक र रचनात्मक काममा सहयोग रहने बताएका हुन्।

उनले जनेजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन अध्ययन गरिरहेको समेत प्रतिक्रिया दिए।

प्रचण्डले शान्तिपूर्ण निर्वाचन हुनु सबैका लागि राम्रो भएको समेत उल्लेख गरे।

प्रकाशित: १२ चैत २०८२ १६:५३ | Thursday, March 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast