बढ्यो काठमाडौँ उपत्यकाको तापक्रम

हिमाल प्रेस १० चैत २०८२ ६:३६ | Tuesday, March 24, 2026
12
SHARES
बढ्यो काठमाडौँ उपत्यकाको तापक्रम

काठमाडौँ- काठमाडौँ उपत्यकाको तापक्रम बढेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ५:४५ बजेको मापनमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १३.४ डिग्री सेल्सियस देखिएको जानकारी पनि उनले दिए।

सोमबार सुरुवाती मापनमा ११.८ देखिएको काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम अन्तिम मापनका बेला ११.७ डिग्री सेल्सियसमा झरेको थियो। आइतबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ८.४ डिग्री सेल्सियस थियो।

प्रकाशित: १० चैत २०८२ ६:३६ | Tuesday, March 24, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast