‘धुरन्धर : द रिभेन्ज’ को दबदबाबीच हलमा लाग्यो हलिउड फिल्म ‘प्रोजेक्ट हेल मेरी’

हिमाल प्रेस ६ चैत २०८२ १२:४४ | Friday, March 20, 2026
18
SHARES
‘धुरन्धर : द रिभेन्ज’ को दबदबाबीच हलमा लाग्यो हलिउड फिल्म ‘प्रोजेक्ट हेल मेरी’

काठमाडौँ- बलिउड फिल्म ‘धुरन्धर :द रिभेन्ज’ को दबदबाबीच नेपालमा हलिउड फिल्म ‘प्रोजेक्ट हेल मेरी’ प्रदर्शनमा आएको छ।

चैत ५ देखि विश्वभर प्रदर्शनमा आएको ‘धुरन्धर द रिभेन्ज’ हेर्नेको भीड छ। हलमा टिकट पाउन मुस्किल भएको दर्शकहरूले बताएका छन्। हलवालाहरूले पनि बिहानदेखि मध्यरातिसम्म सो दिएका छन्।

यसैबीच आजदेखि प्रदर्शनमा आएको अंग्रेजी फिल्म ‘प्रोजेक्ट हेल मेरी’ को सो न्युन छ। ड्रामा र थ्रिलर जनरामा बनेको फिल्म फिल लर्ड क्रिस्टोफर मिलरले निर्देशन गरेका हुन्। फिल्ममा रायन गोस्लिङ्ग, मिलाना वेनट्रब, सान्ड्रा हलरलगायत कलाकारले अभिनय गरेका छन्।

प्रकाशित: ६ चैत २०८२ १२:४४ | Friday, March 20, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast