काठमाडौँ- खोटाङमा केहीबेरअघि हेलिकप्टर दुर्घटना भएको छ।
एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना परेको प्रहरीले जनाएको छ। काठमाडौंबाट शव लिएर गएको हेलिकप्टर दुर्घटनामा परेको हो। थप विवरण आउन बाँकी छ ।
प्रकाशित: ४ चैत २०८२ १२:५४ | Wednesday, March 18, 2026
प्रतिक्रिया





