काठमाडौँ- काठमाडौँ उपत्यकाको सुरुवाती न्यूनतम तापक्रम मापन गरिएको छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद्का अनुसार बिहान ५:४५ बजेको मापनमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ९.५ डिग्री सेल्सियस छ।
मंगलबार सुरुवाती मापनमा ७.५ डिग्री सेल्सियस देखिएको काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम अन्तिम मापनमा पनि यही कायम रह्यो।
प्रकाशित: ४ चैत २०८२ ७:४१ | Wednesday, March 18, 2026
प्रतिक्रिया




