पानी परेसँगै काठमाडौँमा फेरि बढ्यो चिसो

हिमाल प्रेस ३ चैत २०८२ ७:११ | Tuesday, March 17, 2026
8
SHARES
पानी परेसँगै काठमाडौँमा फेरि बढ्यो चिसो

काठमाडौँ- पानी परेसँगै काठमाडौँ उपत्यकामा फेरि चिसो बढेको छ। आज बिहान सडक आसपास एकदमै चिसो हावा बहदा तापक्रम न्यून भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ५:४५ बजेको मापनमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ७:५ डिग्री सेल्सियसमा झरेको हो।

हिजो सोमबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १० डिग्री सेल्सियस थियो।

प्रकाशित: ३ चैत २०८२ ७:११ | Tuesday, March 17, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast