काठमाडौँ- कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।
कालिमाटीमा आज ठूलो भारतीय गोलभेँडा ७५, सानो लोकल गोलभेँडा ४०, रातो आलु २०, भारतीय आलु २३, भारतीय सुकेको प्याज ३५, तराईको गाँजर २८, लोकल बन्दा २५, स्थानीय काउली २०, लाम्चो भन्टा ४१, डल्ले भन्टा ५० रुपैयाँ प्रतिकिलो छ।
करेला ९५, लौका ६५, घिरौँला ५५, डल्ले फर्सी १५, पाकेको फर्सी ५८, भिन्डी १०५, कन्य च्याउ १४०, डल्ले च्याउ ३७५, सिताके च्याउ ९००, ब्रोकाउली ३२ रुपैयाँ प्रतिकिलो छ।
कालिमाटीमा हिजो ठूलो भारतीय गोलभेँडा ७५, सानो लोकल गोलभेँडा ४१, रातो आलु २०, भारतीय आलु २३, भारतीय सुकेको प्याज ३५, तराईको गाँजर ३२, लोकल बन्दा २५, स्थानीय काउली २०, लाम्चो भन्टा ४५, डल्ले भन्टा ५५ रुपैयाँ प्रतिकिलो थियो।
करेला ११०, लौका ५५, घिरौँला ६५, डल्ले फर्सी १२, पाकेको फर्सी ६०, भिन्डी ११०, कन्य च्याउ १३५, डल्ले च्याउ ३७५, सिताके च्याउ ९००, ब्रोकाउली ३० रुपैयाँ प्रतिकिलो थियो।






