गाँजासहित दुई पक्राउ

हिमाल प्रेस २७ फागुन २०८२ १०:३० | Wednesday, March 11, 2026
8
SHARES
गाँजासहित दुई पक्राउ प्रतिनिधिमूलक तस्बिर।

काठमाडौँ- नियमित गस्तीमा रहेको प्रहरी टोलीले बाराको निजगढ नगरपालिका ११ रतनपुरबाट १२ किलो २३० ग्राम गाँजासहित दुई जना पक्राउ परेका छन्। केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार जीतपुर सिमरा उपमहानगरपालिका–१९ इनर्वा सिरहाका ३५ वर्षीय फिरोज देवान र गौर नगरपालिका–९ का १९ वर्षीय तरबेज आलम पक्राउ परेका हुन्।

भरतपुर महानगरपालिका–१८ लाहुरेचोकबाट चिकित्सको सिफारिसमा मात्र खरिद गर्न पाइने २२० फाइल ट्रामाडोलसहित सोही महानगरपालिका २३ का २९ वर्षीय सोम पाण्डेलाई पक्राउ गरेर अनुसन्धान थालिएको छ। उनीहरूलाई मङ्गलबार पक्राउ गरिएको हो।

 

प्रकाशित: २७ फागुन २०८२ १०:३० | Wednesday, March 11, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast