सल्यानमा नेकपाका रमेश मल्ल विजयी

हिमाल प्रेस २४ फागुन २०८२ ७:०२ | Sunday, March 8, 2026
22
SHARES
सल्यानमा नेकपाका रमेश मल्ल विजयी

काठमाडौँ- प्रतिनिधिसभा सदस्यमा सल्यानबाट नेपाली कम्युनिष्ट पार्टीका रमेशकुमार मल्ल विजयी भएका छन्।

निर्वाचन आयोगका अनुसार मल्लले २३ हजार १८९ मत प्राप्त गरेका हुन्। उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का ललितबहादुर चन्दले २० हजार ९०४ र नेपाली कांग्रेसका केशबहादुर विष्टले १७ हजार ५५८ मत प्राप्त गरे।

नेकपा एमालेका गुलावजङ्ग शाहले १५ हजार ३७३ मत प्राप्त गरे।

प्रकाशित: २४ फागुन २०८२ ७:०२ | Sunday, March 8, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast