कैलाली ३ : नागरिक उन्मुक्ति पार्टीका गंगाराम जितनजिक

हिमाल प्रेस ६ मंसिर २०७९ १२:५८ | Tuesday, November 22, 2022
कैलाली ३ : नागरिक उन्मुक्ति पार्टीका गंगाराम जितनजिक

काठमाडौँ– कैलाली-३ तर्फ प्रतिनिधिसभा सदस्यमा नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरीले अग्रता बढाएका छन्। पछिल्लो मतपरिणामअनुसार उनले २० हजार दुईसय ३४ मत ल्याएका छन्। यहाँ ५५ हजार चारसय दुई मत गणना भइसकेको छ।

प्रतिस्पर्धी उम्मेदवारभन्दा उनी पाँच हजार बढी मतले अघि छन्। उनका प्रतिस्पर्धी माओवादीका कृष्णकुमार चौधरीले १४ हजार ९४६ मत ल्याएका छन्। यहाँ ६१ हजार मत खसेको थियो। यहाँ गणना गर्न करिब पाँच हजार मत बाँकी छ।

प्रकाशित: ६ मंसिर २०७९ १२:५८ | Tuesday, November 22, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast