चितवन-३ मा रेनुभन्दा सोविता धेरै अगाडि

हिमाल प्रेस २२ फागुन २०८२ १०:५१ | Friday, March 6, 2026
22
SHARES
चितवन-३ मा रेनुभन्दा सोविता धेरै अगाडि

चितवन- पछिल्लो मतपरिणामअनुसार चितवन-३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अगाडि छ।

रास्वपाकी उम्मेदवार सोविता गौतमले तीन हजार ६३९ मत प्राप्त गरेकी छन् भने नेपाली कम्युनिस्ट पार्टीकी रेनु दाहालले दुई हजार २६३ मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

यसैगरी, नेकपा एमालेका शंकर थपलियाले ७४१ मत पाएका छन्।

प्रकाशित: २२ फागुन २०८२ १०:५१ | Friday, March 6, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast