काठमाडौँ-९ मा पनि रास्वपाको अग्रता

हिमाल प्रेस २२ फागुन २०८२ ६:५८ | Friday, March 6, 2026
26
SHARES
काठमाडौँ-९ मा पनि रास्वपाको अग्रता

काठमाडौँ- काठमाडौँ निर्वाचन क्षेत्र नं ९ मा राष्ट्रिय स्वतन्त्र पार्टीले सुरुवाती अग्रता लिएको छ।

गनिएका मतमध्ये रास्वपा उम्मेदवार डोलप्रसाद अर्यालले चार हजार २३४ प्राप्त गरेको निर्वाचन अधिकृत मेनुका घिमिरेले बताइन्।

नेपाली कांग्रेसकी नानु बास्तोलाले २६१ र एमालेका अजयक्रान्ति शाक्यले १५२ मत प्राप्त गरेका छन्।

बलम्वु नगरपालिका भवनमा मतगणना जारी छ।

प्रकाशित: २२ फागुन २०८२ ६:५८ | Friday, March 6, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast