मुगुमा दिउँसो १ बजेसम्म ४२.९० प्रतिशत मतदान

हिमाल प्रेस २१ फागुन २०८२ १४:५६ | Thursday, March 5, 2026
6
SHARES
मुगुमा दिउँसो १ बजेसम्म ४२.९० प्रतिशत मतदान

काठमाडौँ- प्रतिनिधिसभा सदस्यका लागि आज जारी मतदानमा मुगु जिल्लामा दिउँसो १ बजेसम्म ४२.९० प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ।

जसमा महिला आठ हजार ९७ र पुरुष सात हजार ६०८ गरी कूल १५ हजार ७०५ जनाले मतदान गरेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए। मुगुमा बिहान ७ बजेदेखि सुरु भएको मतदान अहिले पनि जारी छ।

मुगुमा कूल ३६ हजार ३१ मतदाता छन्। जिल्लामा मतदानस्थल ६७ र मतदान केन्द्र ६९ रहेका छन्। कूल उम्मेदवार सात रहेका छन्।

प्रकाशित: २१ फागुन २०८२ १४:५६ | Thursday, March 5, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast