तनहुँमा १०७ वर्षीय रावतले गरे मतदान

हिमाल प्रेस २१ फागुन २०८२ ११:५० | Thursday, March 5, 2026
8
SHARES
तनहुँमा १०७ वर्षीय रावतले गरे मतदान

तनहुँ- तनहुँको शुक्लागण्डकी नगरपालिका-३ बन्केवा निवासी १०७ वर्षीय गणेशबहादुर रावतले आज मतदान गरेका छन्।

तनहुँ क्षेत्र नम्बर २ अन्तर्गत निर्मल आधारभूत प्राथमिक विद्यालय, बन्केवा मतदान केन्द्रबाट रावतले मतदान गरेका हुन्।

मतदानपछि उनले आफ्नो मताधिकार प्रयोग गर्न पाउँदा खुसी लागेको प्रतिक्रिया दिए।

प्रकाशित: २१ फागुन २०८२ ११:५० | Thursday, March 5, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast