चुनावको दिन क्यूएफएक्सका सबै हल बन्द हुने

हिमाल प्रेस १८ फागुन २०८२ १२:१८ | Monday, March 2, 2026
10
SHARES
चुनावको दिन क्यूएफएक्सका सबै हल बन्द हुने

काठमाडौँ- प्रतिनिधि सभा निर्वाचनको दिन फागुन २१ गते देशकै सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन क्युएफएक्सका देशभरका हल बन्द हुने भएको छ। क्यूएफएक्सले एक सूचना जारी गर्दै हल बन्द रहने जानकारी दिएको हो।

निर्वाचनलाई सहजीकरण गर्न हल बन्द गरेको क्युएफएक्सले जनाएको छ। ‘हाम्रा सबै कर्मचारीहरूलाई मतदान गर्न प्रोत्साहन गरिएकोले केही स्थानहरूको सेवा फागुन २० र २२ गते प्रचावित हुनेछ,’ जारी सूचनामा भनिएको छ।

क्युएफएक्सले हल आउनुअघि आधिकारिक वेबसाइड वा एप अनुरोध समेत गरेको छ।

प्रकाशित: १८ फागुन २०८२ १२:१८ | Monday, March 2, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast