काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। आज बुधबार दिउँसो ४ बजे बस्ने गरी बैठक डाकिएको हो।
सोमबार र बुधबार नियमित मन्त्रिपरिषद् बैठक बस्दै आएको छ। यसपटक भने आज बुधबार बस्न लागेको हो।
प्रकाशित: ११ माघ २०७९ १३:५२
प्रतिक्रिया