काठमाडौँ- नेपाली क्रिकेटर करण केसी र रंग पत्रकार वर्षा बस्नेतले विवाह गरेका छन्। पत्रकार बस्नेतले नयाँ यात्राकाे खुसी साट्दै आफ्नो विवाहको तस्बिर फेसबुकमा सेयर गरेकी छन्।
उनीहरूले गत फागुन ८ गते विवाह गरेका हुन्। भारतको चण्डीगढमा उनीहरूको विवाह सम्पन्न भएको हो।
किरण र वर्षा लामो समयदेखि प्रेम सम्बन्धमा थिए। अन्तत उनीहरूले प्रेमलाई विवाहमा परिणत गरेका छन्।
केहि तस्बिरहरू




प्रकाशित: १२ फागुन २०८२ १०:५३ | Tuesday, February 24, 2026
प्रतिक्रिया





