कति छ काठमाडौँ उपत्यकाको तापक्रम?

हिमाल प्रेस ५ फागुन २०८२ ७:५४ | Tuesday, February 17, 2026
कति छ काठमाडौँ उपत्यकाको तापक्रम?

काठमाडौँ- काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आज बढेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ५:४५ बजे काठमाडौँको न्यूनतम तापक्रम ८.६ डिग्री सेल्सियस छ।

हिजो (सोमबार) यो समय काठमाडौँको न्यूनतम तापक्रम ८.१ डिग्री सेल्सियस थियो भने अन्तिम मापनका बेला बिहान ८:४५ बजे घटेर ७.९ डिग्री सेल्सयस कायम भयो।

 

प्रकाशित: ५ फागुन २०८२ ७:५४ | Tuesday, February 17, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast