दुई जिल्ला जोड्ने झोलुंगे पुल

हिमाल प्रेस २७ माघ २०८२ ८:३६ | Tuesday, February 10, 2026
6
SHARES
दुई जिल्ला जोड्ने झोलुंगे पुल

बागलुङ- म्याग्दी र बागलुङको सिमानामा रहेको ढोडेनी खोला (ठूलो खोला) माथि निर्माण गरिएको झोलुंगे पुल र म्याग्दीको बेनी नगरपालिका २ मा पर्ने ज्यामरुककोट गाउँ। झोलुंगे पुल निर्माण भएपछि म्याग्दीको ज्यामरुककोट,अर्जम र बागलुङको चनौटे,पञ्चासे गाउँका बासिन्दालाई ओहोरदोहोर गर्न निकै सहज भएको छ।

तस्बिर : ध्रुवसागर शर्मा/रासस

प्रकाशित: २७ माघ २०८२ ८:३६ | Tuesday, February 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast