एमाले खेलकुद विभाग सदस्य नेकपामा

हिमाल प्रेस २६ माघ २०८२ ११:१२ | Monday, February 9, 2026
16
SHARES
एमाले खेलकुद विभाग सदस्य नेकपामा

काठमाडौँ- नेकपा एमाले खेलकुद विभाग सदस्य रेनुका श्रेष्ठ नेपाली कम्युनिष्ट पार्टी(नेकपा)मा प्रवेश गरेकी छन्।  उनलाई नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौँ जिल्ला निर्वाचन क्षेत्र नं. ५ द्वारा आयोजित वृहत पार्टी प्रवेश गराएका हुन्। श्रेष्ठसँगै वकिल सबिना वाग्ले लगायत दर्जनौँ नेकपामा प्रवेश गरेका हुन्।

प्रकाशित: २६ माघ २०८२ ११:१२ | Monday, February 9, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast