काठमाडौँ- कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ। समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ३०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ४५, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो ४२, गोलभेँडा सानो (तराई) प्रतिकिलो ५२, आलु रातो प्रतिकिलो ३०, आलु रातो (भारतीय) प्रतिकिलो २७, प्याज सुकेको (भारतीय) प्रतिकिलो ४० रुपैयाँ रहेको छ।
गाजर (लोकल) प्रतिकिलो ७०, गाजर (तराई) प्रतिकिलो ५५, बन्दा (लोकल) प्रतिकिलो ६०, बन्दा (तराई) प्रतिकिलो ४०, बन्दा (नरिबल) प्रतिकिलो ४५, काउली स्थानीय प्रतिकिलो ४५, काउली स्थानीय (ज्यापू) प्रतिकिलो ७०, काउली तराई प्रतिकिलो ४५, रातो मूला प्रतिकिलो ३५, सेतो मूला (लोकल) प्रतिकिलो १८, सेतो मूला (हाइब्रिड) प्रतिकिलो २४, भन्टा लाम्चो प्रतिकिलो ५५ र भन्टा डल्लो प्रतिकिलो ६५ रुपैयाँ कायम भएको छ।
मटरकोसा प्रतिकिलो ७०, घिउ सिमी (लोकल) प्रतिकिलो २००, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो १६०, घिउ सिमी (राजमा) प्रतिकिलो १६०, तिते करेला प्रतिकिलो २२०, लौका प्रतिकिलो ७०, फर्सी पाकेको प्रतिकिलो ५५, हरियो फर्सी (लाम्चो) प्रतिकिलो ३०, हरियो फर्सी (डल्लो) प्रतिकिलो ३०, सलगम प्रतिकिलो ६०, भिन्डी प्रतिकिलो १२०, सखरखण्ड प्रतिकिलो ७०, बरेला प्रतिकिलो ७०, पिँडालु प्रतिकिलो ६५ र स्कुस प्रतिकिलो ७० रुपैयाँ कायम गरिएको छ ।
रायोसाग प्रतिकिलो ३५, पालुङ्गो प्रतिकेजी ५०, चमसुर प्रतिकिलो ५०, तोरीसाग प्रतिकिलो २५, मेथी प्रतिकिलो ६०, हरियो प्याज प्रतिकिलो ६०, बकुला प्रतिकिलो ८०, तरुल प्रतिकिलो ७०, च्याउ (कन्य) प्रतिकिलो १००, च्याउ (डल्ले) प्रतिकिलो ३४०, राजा च्याउ प्रतिकेजी ३००, सिताके च्याउ प्रतिकेजी १ हजार रुपैयाँ निर्धारण गरिएको छ ।
ब्रोकाउली प्रतिकिलो ६०, चुकुन्दर प्रतिकिलो ७०, सजीवन प्रतिकेजी २२०, रातो बन्दा प्रतिकिलो १२०, जिरीको साग प्रतिकिलो ८०, ग्याठकोभी प्रतिकिलो ६५, सेलरी प्रतिकिलो २२०, पार्सले प्रतिकिलो ६००, सौफको साग प्रतिकिलो ८० पुदिना प्रतिकिलो ३५०, गान्टे मुला प्रतिकिलो ६०, इमली प्रतिकिलो १८०, तामा प्रतिकिलो १३०, तोफु प्रतिकिलो १५०, गुन्द्रुक प्रतिकिलो ३५० र रूखटमाटर प्रतिकेजी २६० रुपैयाँ तोकिएको छ ।



