खोटाङमा पछि परे विशाल भट्टराई, रामकुमार राई ७१ मतले अगाडि

हिमाल प्रेस ६ मंसिर २०७९ ९:४१ | Tuesday, November 22, 2022
खोटाङमा पछि परे विशाल भट्टराई, रामकुमार राई ७१ मतले अगाडि

काठमाडौँ- खोटाङमा नेकपा एमालेका विशाल भट्टराईलाई पछि पार्दै माओवादी केन्द्रका रामकुमार राईले अग्रता लिएका छन्।

पछिल्लो मतपरिणाम अनुसार माओवादीका राईले एक हजार ४३१ मत ल्याएका छन् भने एमालेका भट्टराईले एक हजार ३६० मत प्राप्त गरेका छन्।

यसअघिको निर्वाचनमा एमालेका भट्टराई निर्वाचित भएका थिए। उनी २०७० को निर्वाचनपछि लगातार खोटाङबाट विजयी हुँदै आएका छन्।

 

प्रकाशित: ६ मंसिर २०७९ ९:४१ | Tuesday, November 22, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast