चुनावी कार्यक्रममा सरिक हुँदै आएका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका वरिष्ठ नेता बालेन शाह सुर्खेत आइपुगेका छन्। उनी सुदूरपश्चिम हुँदै सुर्खेत आइपुगेका हुन्। आज त्यही क्षेत्रमा चुनावी प्रचारमा रहने उनको सचिवालयले जनाएको छ।
प्रकाशित: १७ माघ २०८२ ९:५२
प्रतिक्रिया



