काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्ट संसदीय दलको उपनेतामा विराजभक्त श्रेष्ठ र प्रमुख सचेतकमा सन्तोष परियार चयन भएका छन्। आइतबार बसेको पार्टी संसदीय दलको बैठकले उनीहरूलाई सो पदमा नियुक्त गरेको हो। पार्टी अपाध्यक्ष रवि लामिछाने यसअघि नै दलको नेतामा चयन भएका छन्।
प्रकाशित: ८ माघ २०७९ २१:३१ | Sunday, January 22, 2023
प्रतिक्रिया





