हुम्लामा हिमपात, चिसोले कष्टकर जीवन

हिमाल प्रेस १० माघ २०८२ ६:३७ | Saturday, January 24, 2026
8
SHARES
हुम्लामा हिमपात, चिसोले कष्टकर जीवन

काठमाडौँ- हुम्लामा हिमपात भएको भएको छ। गत भदौदेखि वर्षात् नभएको हुम्लामा वर्षाभएसँगै यस वर्षकै पहिलोपटक हिउँ पर्न थालेको हो। निकै लामो समय हिउँ नपर्दा चिन्तित किसान हिउँ पर्न थालेपछि खुसी भएका छन्।

हुम्लाको तल्लो क्षेत्रमा भने वर्षा भइरहेको छ। जिल्लाको तल्लो क्षेत्रमा धैरै पानी वरपरे पश्चात् हिमपात हुने गर्दछ भने माथिल्लो हुम्ला सिमकोट नाम्खालगायतका क्षेत्रमा अहिले हिमपात भइरहेको छ।

हिमपातले जनजिवन कष्टकर बनेको छ। हिमपात भएसँगै नाम्खा गाउँपालिका र उक्त गाउपालिका हुँदै हिल्सा जाने बाटो पूर्ण रूपमा बन्द भएको छ। रासस

 

प्रकाशित: १० माघ २०८२ ६:३७ | Saturday, January 24, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast