राजाराम र सम्झना अभिनीत दोहोरी गीत ‘हाँसखेल गरौं बाँचुञ्जेल सानु’ सार्वजनिक

हिमाल प्रेस ९ माघ २०८२ १८:१३ | Friday, January 23, 2026
112
SHARES
राजाराम र सम्झना अभिनीत दोहोरी गीत ‘हाँसखेल गरौं बाँचुञ्जेल सानु’ सार्वजनिक

काठमाडौँ- राजाराम कोइराला र सम्झना रसाइलीकाे अभिनयमा दोहोरी गीत ‘हाँसखेल गरौं बाँचुञ्जेल सानु’ सार्वजनिक भएको छ। गीत राधिका गजमेरको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हाे।

गीत गायकगायिका राजु सापकोटा, माया घिमिरे र राधिका गजमेरले गाएका छन्। प्रेम कथामा आधारित गीत उनीहरूकै सहकार्यमा बनेकाे छ।

गायिका राधिकाको शब्द रहेको गीतमा राजुले संगीत भरेका छन्। गीतको संगीत संयोजन सञ्जय श्रीपालको छ। गायक तथा संगीतकार राजुले नै निर्देशन गरेको गीतको भिडियो राेशन धितालकाे सम्पादन, मरूभूमि नारायणकाे छायांकनमा निर्माण भएकाे छ।

यस्ताे छ गीत


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast