गोरखा-२ मा बाबुरामको उम्मेदवारी दर्ता

हिमाल प्रेस ६ माघ २०८२ १५:२१
6
SHARES
गोरखा-२ मा बाबुरामको उम्मेदवारी दर्ता

गोरखा- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि गोरखा निर्वाचन क्षेत्र नम्बर-२ बाट डा.बाबुराम भट्टराईले उम्मेदवारी दर्ता गराएका छन्।

प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का तर्फबाट डा.भट्टराईले मंगलबार प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर-२ को निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन्।

उनको उम्मेदवारीका प्रस्तावक नारायण खत्री र समर्थक रिजन राना मगर रहेका छन्।

प्रकाशित: ६ माघ २०८२ १५:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast