काठमाडौँ ५ मा फेरि प्रदीप पौडेलले पाए टिकट

हिमाल प्रेस ६ माघ २०८२ ९:२७
24
SHARES
काठमाडौँ ५ मा फेरि प्रदीप पौडेलले पाए टिकट

काठमाडौँ– आगामी प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कांग्रेसले महामन्त्री प्रदीप पौडेललाई काठमाडौँ-५ काे उम्मेदवार बनाएको छ।

हालै भएको विशेष महाधिवेशनबाट कांग्रेसको महामन्त्री बनेका पौडेल यसअघिको चुनावमा पनि त्यही क्षेत्रबाट विजयी भएका थिए।

उनी अघिल्लो सरकारमा स्वास्थ्यमन्त्रीसमेत बनेका थिए।

 

 

प्रकाशित: ६ माघ २०८२ ९:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast