विनिता कठायत जुम्लाबाट उठ्ने, रविले दिए टिकट

हिमाल प्रेस ५ माघ २०८२ ८:४० | Monday, January 19, 2026
6
SHARES
विनिता कठायत जुम्लाबाट उठ्ने, रविले दिए टिकट

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा नेत्रृ विन्दा कठायत जुम्लाबाट प्रतिनिधिसभा निर्वाचन लड्ने भएकी छन्। यसअघि समानुपातिकतर्फबाट सांसद बनेकी उनी अब प्रत्यक्षतर्फ चुनावमा होमिन लागेकी हुन्।

उनले आज रास्वपा सभापति रवि लामिछानेसँगको तस्बिर सार्वजनिक गर्दै टिकट पनि पाइसकेको बताएकी छन्। उनले रास्वपाको घण्टी चुनाव चिह्नबाट सर्वाधिक मतले जिताइदिन पनि अनुरोध गरेकी छन्। कठायत पछिल्ला दिनमा विभिन्न अभिव्यक्तिका कारण चर्चामा छिन्।

प्रकाशित: ५ माघ २०८२ ८:४० | Monday, January 19, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast