बानेश्वरस्थित अर्पण बैंक्वेटमा बस्दैछ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक

हिमाल प्रेस ३ माघ २०८२ ८:५७
32
SHARES
बानेश्वरस्थित अर्पण बैंक्वेटमा बस्दैछ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक

काठमाडौँ- नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ। नयाँ नेतृत्व चयन भएपछि पहिलो बैठक बस्न लागेको हो ।बैठक बिहान साढे ११ बजेका लागि नयाँ बानेश्वरस्थित अर्पण बैंक्वेटमा बोलाइएको छ।

विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वले शुक्रबार आधिकारिकता पाएपछि बैठक बस्न लागेको हो। बैठकमा सबै पदाधिकारी र सदस्यहरुलाई उपस्थितिका लागि अनुरोध गरिएको छ।

प्रकाशित: ३ माघ २०८२ ८:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast