रातभर जाग्राम बसेर तरुण दलले रुग्यो पार्टी मुख्यालय

हिमाल प्रेस १ माघ २०८२ ७:३१ | Thursday, January 15, 2026
40
SHARES
रातभर जाग्राम बसेर तरुण दलले रुग्यो पार्टी मुख्यालय

काठमाडौँ- नेपाली कांग्रेस विभाजित भएपछि आधिकारिक कुन समूह हुने अन्योलता छ। बुधबार शेरबहादुर देउवा र गगन थापा विभाजित भएपछि दुवै कांग्रेसले आफू आधिकारिक भएको दाबी गर्दै आएका छन्। यही कारण कांग्रेस पार्टी केन्द्रीय कार्यालय सानेपामा सभापति शेरबहादुर देउवा पक्षका तरुण दलले रातभर रुगेको छ।

कारबाहीमा परेका गगन थापा, विश्वप्रकाश शर्माको समूहले पार्टी कार्यालय कब्जा गर्ने भयले तरुण दलका नेता कार्यकर्ताहरू पार्टी कार्यालयमै आगो तापेर बसेका छन् । हिजै थापा नेतृत्वमा नयाँ कांग्रेस कार्यसमिति गठन भएको छ। तर देउवा नेतृत्व विशेष महाधिवेशनलाई मान्न तयार छैन।

प्रकाशित: १ माघ २०८२ ७:३१ | Thursday, January 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast